लोक सेवा आयोगको विज्ञापन खुल्दै ! कार्यतालिका सार्वजनिक

लोक सेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका २०७७/0३/३१ बुधबार सार्वजनिक गरेको छ । जसमा निजामति सेवा, सुरक्षा तथा संगठित सेवा तर्फ गरि हजारौको संख्यामा विज्ञापन खोल्ने भएको छ । नेपाल सरकारले माग गरे अनुसार विभिन्न पदहरुमा पदपूर्ति गर्नको लागि लोक सेवा आयोगले विज्ञापन खोल्ने तयारीमा रहेको जानकारी दिएको छ ।