शुद्ध नेपाली Typing गर्ने तरिका ।नेपाली व्याकरण Software ।भिडियो सहित ।

शुद्ध नेपाली लेखन अहिले साझा चुनौतीको विषय बनेको छ । पेशागत हिसाबले उच्च ओहदामा आसीन र दैनिक रूपमा नेपाली भाषामै कामकाज गर्नुपर्ने अधिकारीहरूबाट समेत भाषागत त्रुटि भइरहनु क्षम्य वा वेवास्ता गर्न मिल्ने विषय होइन । विश्वनै सामाजिक सञ्जालहरूमा साँघुरिएर आएको वर्तमान अवस्थामा यसरी उच्च तहबाट हुने भाषागत त्रुटिहरू तुरुन्तै सामाजिक सञ्जालमा फैलिन्छन् र मानिसले भाषागत दक्षताका आधारमा समेत ती व्यक्तिहरूको व्यक्तित्वप्रति आफ्नो दृष्टिकोण बनाउछन्, अझ कतिपय अवस्थामा त भाषिक कमजोरीकै कारण त्यस्ता व्यक्तिहरू आलोचनाको शिकार बन्नुपरेको छ । नेपाली भाषामाथिको कमजोर पकड भएकै कारण तपाईं आफ्नो व्यक्तित्व विकासमा अवरोध हुनसक्ने चिन्तामा हुनुहुन्छ ? अब आत्तिनु पर्दैन सायक तपाईं समक्ष आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *